‘पावर सेयरिङ’ मा कुरा नमिलेपछि कर्णालीका मुख्यमन्त्रीको मात्रै शपथ !
ratopati.com · Wed Jul 29 10:22:24 GMT 2026

सुर्खेत । ‘पावर सेयरिङ’मा कुरा नमिलेपछि कर्णालीमा मुख्यमन्त्री मंगलबहादुर शाहीले मात्रै पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख यज्ञराज जोशी मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । यद्यपि मंगलबारदेखि बुधबार दिउँसो साढे २ बजेसम्म पनि ‘पावर सेयरिङ’मा कुरा नमिलेपछि मुख्यमन्त्री शाहीले मात्रै शपथ लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)