टी–२० ब्याटिङ वरीयतामा वैभव सूर्यवंशीको छलाङ
kendrabindu.com · Wed Jul 29 10:25:49 GMT 2026
काठमाडौं । भारतका युवा स्टार वैभव सूर्यवंशीले आईसीसीको नयाँ वरीयतामा ठूलो फड्को मारेका छन्।
जारी वरीयताअनुसार उनी टी–२०आई ब्याटिङतफए २३० स्थान सुधार गर्दै ५३६ रेटिङ अंकका साथ ४८औँ स्थानमा उक्लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)