गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन
khabarhub.com · Wed Jul 29 10:22:34 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)