पर्साको प्रमुखको रूपमा खटाइए एसपी पवन भट्टराई, पाठक तानिए
setopati.com · Wed Jul 29 10:32:24 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको जिम्मेवारी एसपी पवनकुमार भट्टराईलाई दिइएको छ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत रहेका भट्टराईलाई पर्सा पठाइएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)