UFC बाट एक कदम टाढा पुग्ने अवसर, रवीन्द्र ढाँटको निर्णायक भिडन्त अब १ महिनापछि
barnanmedia.com · Wed Jul 29 10:17:24 GMT 2026
काठमाडौं– नेपाली स्टार एमएमए फाइटर Rabindra Dhant को Road to UFC Season 5 अन्तर्गतको सेमिफाइनल भिडन्त अब एक महिनापछि हुने भएको छ।
ढाँटले अगस्ट २८ मा अष्ट्रेलियाका Kasib Murdoch सँग प्रतिस्पर्धा गर्नेछन्। यो भिडन्त जित्न सके उनी UFC सम्झौता (Contract) बाट केवल एक कदम टाढा पुग्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)