तीन मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यले लिए शपथ
baahrakhari.com · Wed Jul 29 10:32:52 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ६ जना केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा रास्वपा सभापति रवि लामिछानेले रास्वपा केन्द्रीय कार्यालयमा तीनजना मन्त्रीसहित ६ जनालाई शपथग्रहण गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)