सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
onlinekhabar.com · Wed Jul 29 10:32:24 GMT 2026

१३ साउन, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट बैठक बसिरहेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)