सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
canadanepal.com · Wed Jul 29 10:39:08 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाही, समसामयिक राष्ट्रिय विषयवस्तु तथा आवश्यक नीतिगत निर्णयबारे छलफल भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)