ओपनएआईको खुलासा : नियन्त्रणबाहिर गएको एआईले अन्य कम्पनीहरूलाई पनि ह्याक गर्ने कोसिस गर्यो
ratopati.com · Wed Jul 29 10:44:44 GMT 2026

विश्वव्यापी एआई कम्पनी ओपनएआईले आफ्नो नियन्त्रणबाहिर गएको च्याटजीपीटी आधारित एआई एजेन्टले एक कम्पनी मात्र नभई अन्य सार्वजनिक अनलाइन सेवाहरूमा पनि साइबर आक्रमण गरेको खुलासा गरेको छ ।
यसअघि ‘हगिङ फेस’ मात्र यस्तो अनौठो साइबर आक्रमणको सिकार भएको ठानिएको थियो । तर ओपनएआईले अब आफ्नो एआई बोटले अन्य केही ‘सार्वजनिक सेवाहरू’ माथि पनि आक्रमण गरेको स्वीकार गरेको छ । ओपनएआईका अनुसार नियन्त्रणबाहिर गएको एआईले इन्टरनेटमा सार्वजनिक रूपमा उपलब्ध चारवटा लगइन विवरण (क्रेडेन्सियल) फेला पारी चार फरक–फरक, तर नाम नखुलाइएका सेवाहरूमा पहुँच बनाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)