कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण
kendrabindu.com · Wed Jul 29 10:42:07 GMT 2026

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)