सशस्त्रको ब्यारेकमै हवल्दार मृत भेटिए
nepalpress.com · Wed Jul 29 10:43:16 GMT 2026

रुपन्देही । बाँकेको नरैनापुरमा सशस्त्रको ब्यारेकमै हवल्दार मृत भेटिएका छन् ।
नरैनापुर–४ स्थित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, ब्यारेकको कोठामा कैलाली जिल्ला गौरीगङ्गा नगरपालिका– ५ चौमाला घर भएका ३८ वर्षीय घनश्याम ढकाल मृत भेटिएका हुन् । उनी आफू सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)