मन्त्रिपरिषद् बैठक सुरु
kathmandupati.com · Wed Jul 29 10:48:02 GMT 2026

काठमाण्डु – मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको छ ।
बैठकले सुनसरी घटनाका सम्बन्धमा केही महत्त्वपूर्ण र ठोस निर्णयहरू गर्ने सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)