१५ अर्बको दूधकोशी–२ को सुस्तता: ५% प्रगतिमै आरसीओडी भोलि सकिँदै, २ वर्ष थपको प्रस्ताव
clickmandu.com · Wed Jul 29 10:50:29 GMT 2026

काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा निर्माण भइरहेको दूधकोशी–२ (जलेश्वरी) जलविद्युत् आयोजनाको तोकिएको व्यावसायिक उत्पादन मिति (आरसीओडी) भोलि सकिँदैछ।
सन् २०२६ जुलाई १३ सम्ममा आयोजनाको वित्तीय प्रगति जम्मा ५.१७ प्रतिशत मात्र छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)