रामेछापमा आत्महत्या र भवितव्य ज्यानका घटना बढी
newsofnepal.com · Wed Jul 29 10:47:54 GMT 2026

रामेछाप ।
जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष २०८२र०८३ को समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। बुधवार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्रहरीले वर्षभरिको एकीकृत तथ्याङ्क सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)