सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु
barnanmedia.com · Wed Jul 29 10:46:52 GMT 2026

निर्माणाधीन सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा बुधबार ३ जना मजदुरको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–३ का ४० वर्षीय कालु थारू, २६ वर्षीय प्रकाश थारू र ३३ वर्षीय बिर्जा थारू रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)