पर्साका एसपी पाठक फेरिए, काठमाडौंबाट पठाइयो पवन भट्टराई
barnanmedia.com · Wed Jul 29 10:51:11 GMT 2026

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ ।
पर्साका एसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ । चिकित्सकहरूले एसपी, सीडीओ सरुवा गर्नुपर्ने भन्दै आन्दोलन नै गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)