‘पार्वती’ मा दिदीभाइको माया
nagariknews.nagariknetwork.com · Wed Jul 29 10:52:25 GMT 2026
भदौ १२ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ टिजर सार्वजनिक भएको छ।
दिदीभाइको माया तथा अटिजमलाई केन्द्रमा राखेर बनाइएको चलचित्रको टिजरमा पात्रको नाम तथा सम्बन्ध खुलाइएको छ। टिजरको पहिलो झलकमा बालकलाकार अशोक दर्जी (किरण)ले अभिनेत्री नीता ढुगांना (पार्वती)लाई ‘दिदी तिमिलाई सबैभन्दा बढी माया कसको लाग्छ। पावर्तीको उत्तर हरेक पटक एउटै हुन्छ, 'किरण’।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)