पाल्पामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
lokaantar.com

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका–१ सामुङ्गाका अन्दाजी २८ वर्षीय दिमस सारू रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)