एनसेलले बाढी प्रभावित क्षेत्रमा निःशुल्क सेवा ७ दिन थप्यो, १८ वटा मोबाइल टावर पुनः सञ्चालन
nagariknews.nagariknetwork.com · Sun Aug 30 12:29:30 GMT 2026

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवाको अवधि थप सात दिन बढाएको छ।
शनिबारदेखि लागू हुने गरी थप एक साताका लागि यो सुविधा विस्तार गरिएको कम्पनीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)