एकपछि अर्को फिल्मको प्रदर्शन स्थगित, 'माया भनेकै यस्तो होला' तिहारमा पुग्यो
setopati.com · Sun Aug 30 12:30:00 GMT 2026

रेखा थापा निर्देशित फिल्म 'माया भनेकै यस्तो होला'को पूर्वनिर्धारित प्रदर्शन स्थगित गरिएको छ।
भोटेकोशी-त्रिशुली बाढीपछिको असहज स्थितिलाई ध्यानमा राख्दै फिल्म पूर्वनिर्धारित मितिमा रिलिज नहुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)