नेपालगञ्जमा सामाजिक सद्भावमा खतरा देखिनासाथ धर्मगुरुहरूले बढाउँछन् सक्रियता
ratopati.com · Wed Jul 29 11:10:32 GMT 2026

बुटवल । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाले यतिबेला सामाजिक सद्भावमा चुनौती थपेको छ । दुई भिन्न समुदायबिच हुने झडप सामाजिक सद्भावका दृष्टिले सदैव चिन्ताको विषय बन्ने गरेको छ ।
यस्ता घटना विगतमा विभिन्न स्थानमा नभएका होइनन् । यद्यपि, दुवै पक्षका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि लगायतको उपस्थितिमा सर्वपक्षीय बैठक आह्वान गरी समयमै त्यस प्रकारका घटना नियन्त्रणमा लिएका उदाहरण पनि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)