इराकका प्रधानमन्त्रीको रियाद भ्रमण स्थगित
ratopati.com · Wed Jul 29 11:13:35 GMT 2026

बग्दाद । अमेरिका र साउदी अरबले इरान समर्थित इराकी सशस्त्र समूहका अड्डामाथि संयुक्त हवाई आक्रमण गरेपछि इराकका प्रधानमन्त्री अली अल–जाइदीको साउदी अरेबिया भ्रमण स्थगित भएको छ ।
प्रधानमन्त्रीको कार्यालयका एक वरिष्ठ अधिकारीका अनुसार बुधबार भएको घटनापछि इराकी पक्षको अनुरोधमा भ्रमण तत्कालका लागि स्थगित गरिएको हो । अल–जाइदी बिहीबार औपचारिक भ्रमणका लागि रियाद जाने कार्यक्रम थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)