उपराष्ट्रपति यादवद्वारा शान्ति र सद्भावका लागि अपिल
ratopati.com · Wed Jul 29 11:20:16 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सुनसरीलगायतका जिल्लामा भएका घटनाप्रति चिन्ता प्रकट गर्दै शान्ति र सद्भावका लागि अपिल गरेका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै उपराष्ट्रपति यादवले नेपालको विविधताबिचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, मैत्रीभाव र सामाजिक सद्भाव साझा सम्पत्ति भएको स्मरण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)