के युरोपले गर्दैछ विश्वकप बहिष्कार ?
ratopati.com · Wed Jul 29 11:17:37 GMT 2026
एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए) ले फिफाले विश्वकपसँग सम्बन्धित व्यावसायिक अधिकारमा निजी लगानी भित्र्याउने प्रस्तावको विरोधमा यसै साता आफ्ना ५५ सदस्य राष्ट्रका फुटबल संघहरूको आकस्मिक बैठक बोलाउने तयारी गरिरहेको छ ।
स्रोतहरूका अनुसार बैठकमा विश्वकप बहिष्कार गर्ने सम्भावनासमेत छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)