शिक्षा अधिकृतमाथि दुर्व्यवहार गर्ने वडा सदस्य ५० हजार धरौटीमा रिहा
ratopati.com · Wed Jul 29 11:20:14 GMT 2026

दाङ। दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गर्ने घोराही– १५ का वडा सदस्य उत्तम बुढाथोकीलाई अदालतले धरौटीमा रिहा गरेको छ ।
दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)