सामाजिक सद्भावका लागि सर्वदलीय एकता आवश्यक : रवि लामिछाने [भिडियो]
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान संवेदनशील परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्ने बताएका छन्।
बुधबार बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बैठक सरकारको समीक्षा गर्न नभई समसामयिक घटनाक्रमबारे राजनीतिक दलका शीर्ष नेताबीच धारणा, अनुभव र सुझाव आदानप्रदान गर्न केन्द्रित रहेको स्पष्ट पारे।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)