अमेरिकामा नेपाली भौतिकशास्त्रीहरूको नवौं वैज्ञानिक सम्मेलन सम्पन्न
setopati.com · Wed Jul 29 11:38:29 GMT 2026

अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरूको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्ट्स इन अमेरिका (एन्पा) ले नवौं वैज्ञानिक सम्मेलन तथा वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
जुलाई २४ देखि २६ सम्म आयोजित सम्मेलनमा १४ वटा वैज्ञानिक सत्रमार्फत ९१ वटा अनुसन्धानपत्र प्रस्तुत गरिएको एन्पाका अध्यक्ष पशुपति ढकालले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)