विश्वका १० महत्त्वपूर्ण उद्योगमा चीनको लागत वर्चस्व, पश्चिमा जगत पछाडि पर्दै
clickmandu.com · Wed Jul 29 11:47:08 GMT 2026

एजेन्सी । आधुनिक विश्वको भविष्य निर्धारण गर्ने १० भन्दा बढी रणनीतिक र प्राविधिक उद्योगहरूमा पश्चिमा देशहरू चीनसँगको ‘लागत युद्ध’ मा नराम्ररी पराजित भइरहेको पाइएको छ ।
मेकिन्से ग्लोबल इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार, आणविक ऊर्जादेखि सेमिकन्डक्टर र विद्युतीय सवारी साधनदेखि ब्याट्री उत्पादनसम्मका क्षेत्रमा चीनको लागत प्रतिस्पर्धात्मकता निकै बलियो देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)