मन्त्रिपरिषद् बैठक सम्पन्न : ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत
arthasansar.com

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् ।
उनका अनुसार विभिन्न ९ विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृत दिने लगायतका निर्णय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)