चिनियाँ रोबोटमाथि अमेरिकाले लगायो प्रतिबन्ध, आयात र बिक्री दुवैमा रोक !
arthasarokar.com · Wed Jul 29 11:50:18 GMT 2026
काठमाडौँ । अमेरिकाले चिनियाँ रोबटमाथि प्रतिबन्ध लगाएको छ । राष्ट्रिय सुरक्षामा जोखिम रहेको निष्कर्ष निकाल्दै अमेरिकाले चीनमा उत्पादन हुने मानवसदृश रोबोट आयातमा प्रतिबन्ध लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)