दल त्यागेका जनप्रतिनिधिहरू धमाधम पदमुक्त हुँदै
onlinekhabar.com · Wed Jul 29 11:50:57 GMT 2026

१३ साउन, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न कारणले राजनीतिक दल त्याग गरेका स्थानीय तहहरूका आठ जना जनप्रतिनिधिहरू पदमुक्त हुने फैसला गरेको छ ।
सर्वोच्चले गत ८ असारमा उनीहरूलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय सदर गरेको हो । आयोगको निर्णय विरुद्ध परेका रिट निवेदनहरू सर्वोच्च अदालतले एकमुष्ट रुपमा खारेज गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)