१ अर्ब ९० करोडको हुण्डी कारोबारमा समातिए रिजाल
onlinekhabar.com · Wed Jul 29 11:57:30 GMT 2026

१३ साउन, काठमाडौं । हुण्डी सम्बन्धी कारोबारमा संलग्न रहेको अभियोगमा नागार्जुन नगरपालिका–८ बस्ने धादिङ घर भएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई नागार्जुन नगरपालिका–८ राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)