‘पार्वती’को टिजर सार्वजनिक, दर्शकमाझ उत्साह
kendrabindu.com · Wed Jul 29 11:59:34 GMT 2026

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’को बहुप्रतीक्षित अफिसियल टिजर सार्वजनिक भएको छ।
निर्माण टिमले मंगलबार टिजर सार्वजनिक गर्दै चलचित्रको प्रचार अभियानलाई औपचारिक रूपमा अगाडि बढाएको हो। टिजर सार्वजनिक हुने घोषणा यसअघि नै गरिएको थियो। सार्वजनिक टिजरमा सामाजिक र भावनात्मक कथावस्तुको झल्को प्रस्तुत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)