गगन र देउवा समूहलाई एकैठाउँमा ल्याउने तेस्रो धारको प्रयास, बेग्लै भेलाको तयारी
nepalpress.com · Wed Jul 29 12:00:22 GMT 2026

काठमाडौं । नेपाली कांग्रेस विभाजनको डिलमा पुगेपछि युवा नेताहरूले मिल्न दबाब दिने उद्देश्यले छुट्टै भेलाको तयारी गरेका छन्।
पूर्वसभापति शेरबहादुर देउवा समूहले गगन थापालाई नेतृत्व अस्वीकार गरेपछि पार्टी विभाजनको संघारमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)