टी–२० वरीयतामा दीपेन्द्र तेस्रो स्थानमा
ratopati.com · Wed Jul 29 12:08:26 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अन्तर्राष्ट्रिय (टी–२०आई) अलराउन्डर वरीयतामा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र चौथो स्थानबाट तेस्रोमा उक्लिएका हुन्। उनको रेटिङ अङ्क भने २५६ नै कायम छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)