सम्यक महादान तथा पञ्चदान कार्यक्रम सम्पन्न । (तस्बिरसहित)
deshsanchar.com · Wed Jul 29 11:14:47 GMT 2026

काठमाडाैँ – गुरु पूर्णिमाको अवसरमा बुधबार काठमाडौंको महाबुद्ध महाविहारमा २४ वर्षमा एकपटक मनाइने प्राचीन नेवा बौद्ध परम्पराअनुसार सम्यक महादान तथा पञ्चदान कार्यक्रम श्रद्धापूर्वक सम्पन्न भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)