नौ विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषद्को निर्णय
deshsanchar.com · Wed Jul 29 12:08:23 GMT 2026

काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले विभिन्न कानुन संशोधन तथा नयाँ कानुन निर्माणसँग सम्बन्धित नौ वटा विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)