शिक्षा अधिकृतमाथि दुर्व्यवहार गरेका वडा सदस्य बुढाथोकी ५० हजार धरौटीमा रिहा
deshsanchar.com · Wed Jul 29 11:52:12 GMT 2026

दाङ – घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहरामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका–१५ का वडा सदस्य उत्तम बुढाथोकी ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। दाङ जिल्ला अदालतले बुधबार थुनछेक बहसपछि बुढाथोकीलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)