स्ट्रेट अफ होर्मुज खोल्नेबारे इरान र ओमानको प्रस्तावमा के छ ?
ratopati.com · Wed Jul 29 12:15:00 GMT 2026

तेहरान ।इरानले महत्त्वपूर्ण स्ट्रेट अफ होर्मुजको संयुक्त अनुगमन गर्ने ओमानको प्रस्तावलाई अस्वीकार गरेको छ। अन्तिम सम्झौता कस्तो हुने भन्ने विषयमा दुवै पक्षले छलफल गरिरहँदा इरानले आफ्नै नयाँ प्रस्ताव अघि सारेको हो।
इरानका उपविदेशमन्त्री काजेम घारीबाबादीले मंगललबार सरकारी टेलिभिजनमार्फत ओमानको प्रस्तावले जलमार्ग नियन्त्रणबारे तेहरानको चिन्तालाई पर्याप्त रूपमा सम्बोधन नगरेको बताए। इरानको नयाँ प्रस्तावले यस जलमार्गमा तेहरानलाई थप नियन्त्रण दिने उनले थपे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)