प्राइम टिभीमा प्रसारित डा. सी.के. राउतको अन्तर्वार्ताप्रति नेपाली सेनाको आपत्ति, तथ्यहीन अभिव्यक्तिप्रति ध्यानाकर्षण
newsofnepal.com · Wed Jul 29 12:15:27 GMT 2026
काठमाडौं ।
नेपाली सेनाले प्राइम टिभी एचडीमा प्रसारित डा. सी.के. राउतसँगको एक अन्तर्वार्तामा सेनासम्बन्धी गरिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको पत्र उक्त मिडियालाई लेखेको जानकारी प्राप्त भएको छ। स्रोतका अनुसार सेनाले उक्त सामग्रीमा आफ्नो संस्थागत भूमिका अवमूल्यन गरिएको तथा तथ्यहीन र दिग्भ्रमित पार्ने अभिव्यक्तिहरू प्रसारण भएको भन्दै सम्बन्धित सञ्चारगृहलाई आपत्ति जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)