राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्षको भेट, के-के भयाे कुराकानी ?
shilapatra.com · Wed Jul 29 12:08:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)