चिकित्सकमाथि आक्रमण हुँदा सरकार मूकदर्शक बनेको एमालेको आरोप
nepalpress.com · Wed Jul 29 12:17:55 GMT 2026

काठमाडौं । नेकपा एमालेले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपश्चात् उत्पन्न परिस्थिति र त्यसलगत्तै चिकित्सकहरूमाथि भएको भौतिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै गम्भीर, संवेदनशील र चिन्ताजनक अवस्थामा सरकार उदासीन बनेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)