गढीमाई मन्दिरमा चोरी, चाँदीको मुकुटसहित चार बहुमूल्य गहना गायब
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
रौतहट। बाराको महागढीमाई नगरपालिका-१ बरियारपुरस्थित विश्वप्रशिद्ध गढीमाई मन्दिरमा ताला फुटाएर चाँदी र सुनका बहुमूल्य गहना चोरी भएका छन्।
गत साउन १० गते आइतबार राति अज्ञात समूहले मन्दिरको मूल ढोकाको ताला तोडेर मुख्य देवीको मूर्तिमा सजाइएका चार थान बहुमूल्य गहना चोरी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)