प्रभु बैंककी मुख्य बिजनेस अफिसर पन्त पक्राउ
lokaantar.com

प्रभु बैंककी मुख्य बिजनेस अफिसर (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बैंकिङ कसुर मुद्दामा बुधबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)