अनलाइन सट्टेबाजीमा १३ जना पक्राउ
barnanmedia.com · Wed Jul 29 12:19:22 GMT 2026

अनलाइन सट्टेबाजी गराएको आरोपमा १३ जना पक्राउ परेका छन् । जसमा चार जना सञ्चालक र ९ जना खेल्ने तथा प्रचार प्रसार गर्ने रहेका छन् ।
पक्राउ परेका चार संञ्चालकहरुमा कालिकोटका टेकेन्द्रबहादुर शाही, बर्दियाका विश्व रेग्मी, बर्दियाकै अजय महतरा र आदित्य वाल्मिकी छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)