बुटवलमा निकालियो सद्भाव र्याली
lokaantar.com

मुस्लिम सामाजिक संस्थाको समर्थनमा युवाहरूको समूह ‘मेन्स रुम रिलोडेड’ (एमआरआर) बुटवलले शान्ति तथा सद्भाव र्याली निकालेको छ ।
देशमा शान्ति तथा सद्भाव कायम गर्न एमआरआर समूहको अगुवाइमा बुधबार साँझ र्याली निकालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)