लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : केही मन्त्रालय खारेज, केही गाभिए
ratopati.com · Wed Jul 29 12:44:52 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालय पुनर्संरचना गरेको छ ।
मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बाहेक ८ मन्त्रालय कायम रहने गरी प्रदेश सरकार ९कार्य विभाजन० नियमावली, २०८३ स्वीकृत गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)