नेदरल्याण्ड्सलाई हराउन नेपाल २२६ रनको चुनौती पछ्याउँदै
hamrakura.com · Wed Jul 29 00:00:00 GMT 2026
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ। खेल जितका लागि नेपालले २२६ रनको चुनौती पछ्याउँदैछ ।
खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दै नेदरल्याण्ड्सलाई २२५ रनमा रोकेको हो । नेदरल्याण्ड्सले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर उक्त योगफल बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)