सञ्चारकर्मी आस्थाले ल्याइन् ‘जनयुद्धका चिठी’
nepalpress.com · Sat May 18 17:13:56 UTC 2024

काठमाडौं । सञ्चारकर्मी आस्था केसीको ‘जनयुद्धका चिठी’ नामक पुस्तक सार्वजनिक भएको छ ।
नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा शनिबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस्तक सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)