सरकारलाई ‘फोकटको सल्लाह’ दिने सचिवलाई रसुवामा शव व्यवस्थापनको जिम्मा
lokaantar.com

सामाजिक सञ्जाल फेसबूकमार्फत विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भनेर ‘फोकटको सल्लाह’ दिने कोशी प्रदेशका सचिव कोशहरि निरौलालाई सरकारले रसुवाको बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनकै जिम्मेवारी दिएर खटाएको छ ।
कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट रसुवाको टिमुरे क्षेत्रमा काज सरुवा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)